पर्सा, १४ भद्रौ

एसएसपी सुबेदीले पाए महानिरिक्षकको प्रसँशा ।
भाद्र १४, पर्सा
सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले सप्तरी स्थित तालिम शिक्षालयको समुद्घाटन गर्नु भएको छ ।
महानिरिक्षक अर्यालले सप्तरीको कन्चनरुप नगरपालिका वार्ड नम्बर दुई
बरमझिया ।
सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालयको उद्घाटन गर्नु भएको छ ।
उद्धाटनको अवसरमा महनिरिक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालमा कार्य प्रक्रिती अनुसारका तालिम केन्द्रहरु रहेको हुनाले सोही अनुसार तालिमहरुको बिभाजन गरी उल्लेखित स्थानहरुमा मात्र तालिमहरु सन्चालन गरिने कुरा ब्यक्त गर्नु भएको छ ।
बिपद ब्यबस्थापन,
हुल, तथा दंगा, सिमा सुरक्षा, युएन शान्ती स्थापना सम्बन्धी तालिमहरु सन्चालनको लागि तालिम शिक्षालयहरु रहेकोमा अब देखी बिशेष प्रक्रितीका कार्यहरुसँग सम्बन्धित तालिम प्रदान गर्ने गरी सप्तरीमा तालिम केन्द्रको स्थापना गरिएको ब्यहोरा उल्लेख गर्नु भएको छ ।
सो द्धाटनको अवसरमा शान्तीको प्रतिक एक जोडी सेतो परेवा समेत उडानुभएको छ ।