पर्सा, २१ भद्रौ

हरितालिका तीज, २०८१ को अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा शुभकामना आदान प्रदान कार्यक्रमहरुको केही झलक र कार्यक्रमहरुको केही तस्बिरहरु ।
सम्पूर्ण नेपाली महिला र चेलीहरुको साझा पर्वको रुपमा बिकसित हुदै सबैले एकसाथ मनाउन थालिएको साथै सामाजिक सद्भाव र एकताको पर्याय बन्दै गैरहेको हरितालिका तिजको सम्पूर्ण नेपाली चेलीहरुलाई हार्दिक शुभकामना छ ।
मुर्तुजा मियाँ तेली,
पर्सा बिरगञज ।