बालगायक सचिन परियारको निधनभएको छ ।महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको आजबिहान निधन भएको हो।स्वास्थ्यमा समस्या आएपछि एक साताअघि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना...
बाल गायक सचिन परियारको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्तगरेका छन् ।सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल...
नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल पुलिस स्कुल शान्तिपुर चितवनलाई २ (दुई) थान 𝑺𝒎𝒂𝒓𝒕 𝑩𝒐𝒂𝒓𝒅 संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको छ...