Friday, June 12, 2026

Adsbar-6

पर्सा पत्रकारअनुप तिवारीज्युको दाइको अन्तयोष्टि ;

पर्सा जिल्ला नेपालपत्रकार महासंघकाअध्यक्ष अनुप तिवारी ज्युको दाइ एवम् नेकपा एमाले पार्टीका कालिकामाई गाउपालिका वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष शिव कुमार तिवारी...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्युु ;

भक्ततपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान्‌ गम्भीर घाइतेभएका छन् ।मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु...

गाई मारेको आरोपमा झापामा चारजना मानिस पक्राउ ;

पक्राउ पर्नेमा झापाको बारादशी गाउँपालिका वडा नम्बर ४ का ४६ वर्षीय पुदन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारतको किसनगञ्ज घर भएका २०...

टी२० क्रिकेट विश्वकपमा नेपालको लगातार दोस्रो जित ;

पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ‌।नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो ।नेपालले दिएको १९९ रनको...
spot_img

लोकप्रिय