Saturday, July 18, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

महासंघले गर्‍यो देशव्यापी दबाबमूलक अभियान सञ्चालन:-

तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विभेदकारी निर्णय र परिपत्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक...

डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल :-

कपलेश्वर हजारी शिव अधिकारी यदुवंशी धनुषाघाम, जनकपुर । प्रहरी-प्रहरीकै बीचमा आर्थिक विवाद चर्किएको छ । यसक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको नाममा गरिएको आर्थिक...

काठमाडौंमा गुडिरहेको मोटरसाइकलमा आगलागी :-

काठमाडौँको त्रिपुरेश्वरस्थित सडकमा बा ९० प /८१८१ नम्बरको मोटरसाइकलमा आज सोमबार गुडिरहेको अवस्थामा भएको आगलागी भएको दृश्य ।

सीमामा नाकामा सशस्त्र प्रहरीको कडाइ:राजस्व संरक्षणको नाममा आम जनतालाई सास्ती:-

नेपाल सरकारले सीमापार व्यापारमा रू १०० भन्दा माथिका वस्तुमा अनिवार्य भन्सार कर तिर्नुपर्ने प्रावधानलाई कडाइका साथ कार्यान्वयनमा ल्याएसँगै सीमाक्षेत्रमा नयाँ बहस सुरु भएको छ...

लागु औषधसहित कञ्चनपुरबाट एकै दिनमा ६ जना प्रहरीद्वरा पक्राउ:-

कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । पर्नेमा कैलालीको गोदावरी नगरपालिका–२ बसपार्क क्षेत्रबाट जिल्ला डोटी शिखर नगरपालिका–२...
spot_img

लोकप्रिय