Saturday, July 18, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

पर्सा जिल्लाको वीरगञ्जमा सरकारको आर्थिक नीतिको विरोध:-

१००, रुपैयाँ भन्दा बडीको समानमा भन्सारकर अनिवार्यको विरोधमा बिरगञज नाकामा जनअधिकार पार्टीद्वारा धर्ना । देशको मुख्य भन्सार नाका वीरगञ्जबाटै सरकारको आर्थिक नीतिको विरोध सुरु गरिएको...

चार थान पेस्तोल र ५८ राउण्ड गोली बिष्णुमति खोला किनारमा फेला:-

काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले बताएका छन्...

वीरगञ्जको मुरली टोल सडक विस्तारका लागि २४ घण्टेअल्टिमेटम,व्यवसायी चिन्तित:-

पर्साका वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रको प्रमुख सडक विस्तार कार्यलाई तीव्र बनाउँदै नेपाल आयल निगम क्षेत्रीय कार्यालयदेखि मुर्ली चौकसम्मको सडक खण्डमा केन्द्र रेखाबाट दायाँ–बायाँ ५/५...

१३ वर्षपछिको प्रतीक्षा अन्त्यस् वीरगन्जको लाइफलाइन’मानिने मुख्य सडक विस्तार सुरु:-

१३ वर्षपछिको प्रतीक्षा अन्त्यस् पर्साका वीरगन्जको ‘लाइफलाइन’ मानिने मुख्य सडक विस्तार सुरु भएको छ । पर्सा जिल्लाका वीरगञ्जको मेनरोड विस्तार सुरु भए पछि गृहमन्त्री...

सशस्त्र प्रहरी पर्साद्वारा लाखोको केरा र किराना समान बरामद:-

सशस्त्र प्रहरी बल, नेपाल पर्साले सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको देखिन्छ ।सोही अभियानअन्तर्गत सशस्त्र प्रहरी बल पर्साका सशस्त्र प्रहरी प्रमुख...
spot_img

लोकप्रिय