Thursday, June 4, 2026
Homeस्वास्थ / शिक्षा

स्वास्थ / शिक्षा

धनुषाधाममा गाडी दुर्घटना मन्त्रीसहित ३ जना घाइते:-

धनुषा जिल्लाको जनकपुर रामानन्द चाैकमा गाडीमा सवारमधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ । गएराति मधेस प्रदेश ०२–००१ झ–०१६५...

एकजना युवकलाई प्रहरी द्वारा निर्घात कुटपिट:-

चितवन जिल्लाको बाटोमा चेकिङ गर्दै प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको घटनालाई छानबिन गर्न समिति गठन भएको थियो । चितवनको सडकमा प्रहरीले चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई...

चितवनका एसपी मिश्र भन्छन्

सडकका युवकमाथि कुटपिटबाट ‘बुट’ बजार्ने कार्य प्रहरी आचरण विपरीत हो, हामीले उसलाई निलम्बन गरेर कारवाही थालिसकेका छौं । चितवनमा एक...

सशस्त्र प्रहरी द्वारा रक्तदान कार्यक्रम सम्पन्न:-

सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी पर्सा द्वारा रक्तदान कार्यक्रम सम्पन्नभएको छ । पर्साका सशस्त्र प्रहरी द्वारापर्सामा रक्तदान कार्यक्रम भएको सशस्त्र प्रहरीले बताइएको छ । सशस्त्र...

प्रहरीले युवालाई कुटपिट गरेको प्रकरण:

चितवनमा प्रहरीले मोटरसाइकल चेकजाच गर्ने क्रममा युवालाईकुटपिट गरेको आरोपमा असई.बुद्धिबहादुर भुजेल निलम्बन भएका छन् । यस घटनाले प्रहरीको काम कर्तव्य पालनामा प्रश्न उठेको छन् ।
spot_img

लोकप्रिय