धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
सात वटा दमकलसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले दुई घन्टा बढी लगाएर...
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाकोमृत्युभएको छ ।
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका - ८ स्थित किराँत चाैकको नजिक वाग्मती नदिकिनारमा सनिवार दिउँसोको १२.३० बजेको...
पर्साका बिरगंज नारायणी अस्पतालमा उपकरण छ तर सेवा छैनसम्बन्धित निकाय मस्त निद्रामा छन् ।
नारायणी अस्पतालमा डाक्टरको लापरवाही र सम्बन्धित निकायको उदासीनता भएको बुझिएको छ ।
नारायणी अस्पतालमा आकस्मिक...
(जिल्ला सिरहा)ग्यास पसलमाग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति भएको छ ।
सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर तीन सलमपुुरमा ग्यास चुहावट भई आगलगी...