Thursday, June 4, 2026
Homeस्वास्थ / शिक्षा

स्वास्थ / शिक्षा

आगामी सोमबारसम्म अत्यन्त जरुरी नभइ टाढाको यात्रा नगर्न अपीलनदी किनारका बस्तीहरुमा उच्च सतर्कता आवश्यक रहेको विपद प्राधिकरणको भनाइ रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी सोमबार अर्थात असोज २० गतेसम्म अत्यन्त जरुरी नभए सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न...

पर्सा जिल्लामा शान्तिसुरक्षा चुस्तदुरुस्त राख्नएकै दिनमा पर्साबाटपर्सा प्रहरीले ४९ जनालाईपक्राउ गरेको छ:-

जिल्ला प्रहरी कार्यालय पर्साका नयाँ नियुक्त पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले पर्सा जिल्लामा शान्ति सुरक्षा चुस्त–दुरुस्त राख्ने उद्देश्यले एकै...

झापामा चट्याङ लागेर एक जना महिलाको मृत्यु:-

झापामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५...

सर्लाहीमा ३ जना बालबालिकासहित ४ जनाको मृत्यु:-

सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका-१ हर्दी नदीमा माटोको ढिस्को खस्दा पुरिएर चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई बालबालिका छन्।महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना बस्ने बेधु...

पर्साका वीरगन्ज मेलामा एक युवाको मृत्यु:पहिचान खुलेको छ:-

पर्साका वीरगन्ज महानगरमा लागेको दशैंका मेलामा मंगलबार राति युवाहरूबीच भएको कुटपिटमा एक जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी स्थायी घर...
spot_img

लोकप्रिय