Saturday, June 13, 2026

सशस्त्र प्रहरीद्वारा दसलाख सहित एक जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

रासशस्त्र प्रहरी पर्साले
हुन्डी कारोबार गरेको आशंकामा पर्साका बिरगञजबाट दसलाख रकमसहित एक जनालाई पक्राउ गरेका छन् ।
स्रोत नखुलेको १० लाख ५ हजार नगद रुपैयाँ सहित बिरगञजका सशस्त्र प्रहरी बल पर्साले एकजनालाई पक्राउ गरेका छन् ।
सशस्त्र प्रहरी गण नम्बर १३ पर्साका बिरगंजबाट खटिएका टोलीले मोटरसाइकलको सिटमुनी लुकाइ छिपाइराखेको दशलाख रकम र मोटरसाइकल मानिससहित पक्राउ गरेको बताएको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाका वीरगन्ज महानगरपालिका साह रहेको सशस्त्र प्रहरीले बताएका छन । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि बिरगञज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
सशस्त्र प्रहरीबल पर्साका प्रमुख (एसपी) राधेश्याम धिमालको कमान्डमा विषेश सुचनाको आधारमा पर्साका बिरगंज महानगरपालिका वडा नं. १६ मा भारतबाट नेपालतर्फ आईरहेको भारतीय मोटरसाइकल BR 22 BG 1408 नम्बरको मोटरसाइकललाई रोकेर चेकजाच गर्ने क्रममा स्रोत नखुलेका रुपैयाँ १० लाख पाँच हजार फेला परेको हो सशस्त्र प्रहरी पर्साका प्रमुख (एसपी) राधेश्याम धिमालले बताउँनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles