बिओपी भिस्वामा कार्यत रहेका शास्त्र प्रहरी बल छिपहरमाई गाउँपालिका भिस्वा बन्जारीमा कार्यरत शास्त्र प्रहरी निरीक्षक मीन भट्टराईको को बर्दिबासमा सरुवा भएकोमा वहाँको बिदाइ कार्यक्रम सम्पन्न भएको छ । मीन ट्टराईको ठाउँमा आउनु भएका शास्त्र प्रहरी निरीक्षक नारायण कार्कीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।


