

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि भर्ना भइ चितवन जिल्लाका बिभिन्न स्थानहरुमा खटी निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सफलता पूर्वक सम्पन्न गरी बिदाई हुन लाग्नु भएका निर्वाचन प्रहरीहरुको बिदाई समारोहका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, र जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) गोविन्द पुरीको अध्यक्षतामा, जिल्ला सुरक्षा समितिका सम्पुर्ण पदाधिकारीहरुको उपस्थितिमा प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ लाई निष्पक्ष ,भयरहित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न अहोरात्र खटिएका निर्वाचन प्रहरीहरुलाई धन्यबाद ज्ञापन सहितको प्रमाण पत्र प्रदान गर्नु भएका छन् ।


