Sunday, May 31, 2026

बिओपी भिस्वाका प्रमुखको बिदाइ कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

बिओपी भिस्वामा कार्यत रहेका शास्त्र प्रहरी बल छिपहरमाई गाउँपालिका भिस्वा बन्जारीमा कार्यरत शास्त्र प्रहरी निरीक्षक मीन भट्टराईको को बर्दिबासमा सरुवा भएकोमा वहाँको बिदाइ कार्यक्रम सम्पन्न भएको छ । मीन ट्टराईको ठाउँमा आउनु भएका शास्त्र प्रहरी निरीक्षक नारायण कार्कीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles