Saturday, May 30, 2026

बलात्कारको आरोपमाकञ्चनपुर प्रहरीद्वारा दुई जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

कञ्चनपुरमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय र ४० वर्षीय दुई जना पुरुषलाई बुधबार पक्राउ गरिएको हो ।

उनीहरूले भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

धर्म को नाम मा जातिवाद गर्ने दलाल हरु किन मौन छन्” तयी अनुहारहरु याद छ, होला, है, सबैलाई शरीर नाङ्गै छ ।अपराधीले आफुले लगाएको ज्याकेटले महिलाको गोप्य शरिर ढाकेर छोडेका थिए ।योनि, घरबाट रगत बगिरहेको छ ।दुबै खुट्टाको बीचको भाग भाचिएको छ ।घाटि अठ्याएर मुख थुनेर जबर्जस्ती कर्णि गरिएको छ ।आमा बा ले कसरी आफ्नो सन्तानलाइ हेरेको होलान् ,तीन दिन भो लासलाई छोएको नि छैनन्” अपराधीहरुलाई नाबालक भनेर बचाउने चलखेल गरिदै छ । पर्सा जिल्ला मा पनि नाबालक भनेर बचाइयो, नेपाली सेनाको गस्तीले गर्द ठुलो घटनाबाट देश जोगीएको थियो, चुनाव हुनु भन्दा एक दिन अगाडीको घटना सुग्गुर्को टाउँको र सुत्री बम नेपाली सेनाले पक्राउ गरेको थियो,बधाईको पात्र नेपाली सेना हो । नेपाल प्रहरी पर्सामा घुमुवाको, टोली र कराइमको टोली छुट्टाछुट्टै छन्” तर पत्तो पनि पाएनन् ।यहा कुरा जातको, रयहा कुरा बलात्कार को । निर्मला पन्त, निरु विक, इनिशा विक भागरती भट्ट अंशु गौतम माया बिक….अब, को ?

इनिशाको ब लात्कार पछि हत्या भएको घटना अहिले प्रहरीले गहिरो अनुसन्धान गरिरहेका छन् “
भने अनुसन्धानको लागि सुर्खेत प्रहरी, केन्द्रीय CIB Police र प्रदेश प्रहरी सहित २० जना प्रहरी खटाइएको जनाइएको छ । बिश्वास छ , बहिनीले चाडै न्याय पाउने छिन् ।

पर्साका वीरगञ्ज,
आसन्न निर्वाचनलाई लक्षित गर्दै वीरगञ्जमा सुरक्षा सतर्कता उच्च पारिएको थियो।


नेपाली सेनाले सञ्चालन गरेको विशेष सर्च अभियानबाट तीन जना बमसहित पक्राउ परेका थिए। सुरक्षा निकायले उक्त कारबाहीलाई निर्वाचन सुरक्षाका दृष्टिले महत्वपूर्ण उपलब्धि मानेको थियो ।

निर्वाचन एक दिन अगाडी करिब २ बजेतिर श्रीजंग गण वीरगञ्जको नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वा क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरिएको थियो । सो क्रममा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज निवासी कृष्ण यादव, रोहित पटेल र अवजित यादव रहेका थिए । उनीहरूको साथबाट ९ पिस सुतली बम, २ थान मोबाइल, १ थान पावर बैंक, १ थान चार्जर, सेतो रंगको तार ५ वटा तथा सुंगुरको टाउको बरामद गरिएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिएको हो ।
प्रारम्भिक अनुसन्धानबाट बरामद सामग्री धार्मिक सद्भाव खल्बल्याउने तथा निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले प्रयोग हुन सक्ने संकेत देखिएको सुरक्षाका स्रोतले जनाएको थियो ।


सेनाका अनुसार निर्वाचन अवधिभर कुनै पनि प्रकारको साम्प्रदायिक वा अराजक गतिविधि हुन नदिन सुरक्षा संयन्त्र पूर्ण रूपमा सतर्क अवस्थामा रहेको थियो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको सुरक्षाको स्रोतले जनाएको थियो, तर” ४ दिन पछि, पक्राउ परेका ३ नै, जना पावर र पैसाको बलमा छुटेको स्थानीयले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles